वेस्ट इन्डिजसँग युगान्डा ३९ रनमै अलआउट

वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डाले १२ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमात्रै बनाउन सक्यो।

वेस्ट इन्डिजसँग युगान्डा ३९ रनमै अलआउट
काठमाडौं । युगान्डालाई ३९ रनमै अलआउट गर्दै वेस्ट इन्डिजले आइसिसी ट्वान्टी २० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ। वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डाले १२ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमात्रै बनाउन सक्यो।