चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले माग्यो कर्मचारी

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । शुक्रबार प्रतिष्ठानले जारी गरेको सार्वजनिक सूचनाअनुसार सहप्राध्यापक र सहायक प्राधापक पदमा विभिन्न विषय अध्यापनका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन…

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले माग्यो कर्मचारी
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । शुक्रबार प्रतिष्ठानले जारी गरेको सार्वजनिक सूचनाअनुसार सहप्राध्यापक र सहायक प्राधापक पदमा विभिन्न विषय अध्यापनका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।