मन्दिरमा हात फैलाउनेहरू सँग
सायद भगवान पनि रुष्ट हुँदा हुन्
त्यसैले त उनीहरू अविसप्त छन्
जिवनभर मन्दिरको सँघारमा
सम्पन्नता मागिरहन ।
बाच्नै परेको छ
रहर नभएको यो सहरमा,
जहर पिइएर ।
भर नभएका मान्छेहरू सँग,
उ कहिले किनेर बाँच्दैछ
उ कहिले बेचेर बाँच्दैछ,
रहर अनि वाद्यता।
-मधुसुदन घिमिरे
कवि मधुसुदनका दुई कविता
मन्दिरमा हात फैलाउनेहरू सँग सायद भगवान पनि रुष्ट हुँदा हुन् त्यसैले त उनीहरू अविसप्त छन् जिवनभर मन्दिरको सँघारमा सम्पन्नता मागिरहन । बाच्नै परेको छ रहर नभएको यो सहरमा, जहर पिइएर । भर नभएका मान्छेहरू सँग, उ कहिले किनेर बाँच्दैछ उ कहिले बेचेर बाँच्दैछ, रहर अनि वाद्यता। -मधुसुदन घिम…

