तीन सचिवको सरुवा

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरू मधुसूदन बुर्लाकोटीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, हरिप्रसाद मैनालीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रक पदमा सरुवा गरेको हो ।

तीन सचिवको सरुवा
काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरू मधुसूदन बुर्लाकोटीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, हरिप्रसाद मैनालीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रक पदमा सरुवा गरेको हो ।