काठमाडौं । कान्तिपुर पब्लिकेशनको सुरक्षा गार्ड मृत अवस्थामा भेटिएका छन् ।
पब्लिकेशनको कोशी प्रदेशको मोरङमा रहेको कार्यालयमा सुरक्षा गार्ड रहेका सुन्दरहरैचा-९ का ५० वर्षीया बलबहादुर बस्नेत मृत अवस्थामा फेला परेका हुन् । मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले कान्तिपुरको पब्लिकेशनको बन्द रहेको कार्यालयमा खटिएका सुरक्षाकर्मी मृत फेला परेको बताए ।
कान्तिपुर पब्लिकेशनका सुरक्षा गार्ड मृत फेला