कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनले बुधवार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ लिएका हुन् । यस्तै मुख्यमन्त्री पाण्डेकै दल नेपाली कांग्रेसबाट टकराज गुरुङ र विन्दुकुमार थापाले मन्त्री पदमा शपथ लिएका छन् ।
थापाले सामाजिक विकास, ऊर्जा र गुरुङले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका हुन्। सोमबार सर्वोच्चले गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको थियो।
गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार
उनले बुधवार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ लिएका हुन् । यस्तै मुख्यमन्त्री पाण्डेकै दल नेपाली कांग्रेसबाट टकराज गुरुङ र विन्दुकुमार थापाले मन्त्री पदमा शपथ लिएका छन् ।