७ डीआईजीको सरुवा तथा पदस्थापन

त्यस्तै, कृष्ण हरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारीको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

७ डीआईजीको सरुवा तथा पदस्थापन
काठमाडौं । गृहमन्त्रालयले सातजना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा तथा पदस्थापन गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बुधबारको मन्त्रीस्तरीय निर्णयअनुसार रामदत्त जोशी, लालमणी आचार्य र अर्जुन चन्द ठकुरीको सुरुवा गरिएको हो । त्यस्तै, कृष्ण हरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारीको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । हेर्नुहोस् को कहाँ पुगे ?