काठमाडौं । नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा भएको छ।
बुधबार गृहमन्त्रीस्तरीय बैठकको निर्णयबाट २० जना एसएसपीको सरूवा गर्ने निर्णय भएको हो।
को-कहाँ हेर्नुहोस्


काठमाडौं । नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा भएको छ। बुधबार गृहमन्त्रीस्तरीय बैठकको निर्णयबाट २० जना एसएसपीको सरूवा गर्ने निर्णय भएको हो। को-कहाँ हेर्नुहोस्

