काठमाडौं । सरकारले २५ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ।
विभिन्न १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन्। गृहमन्त्री रवि लामिछानेले बुधबार सहसचिवको सरुवा तथा पदस्थापना गरेका हुन्।
सरूवा तथा पदस्थापनकाे सूची
१६ जिल्लाका सिडिओसहित २५ सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले २५ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ। विभिन्न १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन्। गृहमन्त्री रवि लामिछानेले बुधबार सहसचिवको सरुवा तथा पदस्थापना गरेका हुन्। सरूवा तथा पदस्थापनकाे सूची

