काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब बजेट विनियोजन गरेको छ ।
सरकारले जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई उक्त बजेट छुट्याएको हो । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्दै उक्त रकम छुट्याएको जनाएका हुन ।
सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब बजेट विनियोजन