संसदमा अर्थमन्त्रीको बजेट भाषण (लाइभ)

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण शुरू गरेका छन् । मंगलवार अपरान्ह करिब सवा ३ बजे शुरू भएको संघीय संसदको संयुक्त सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठकमा मन्त्री पुनले बजेट पेश गर्न गरेका हुन् ।

संसदमा अर्थमन्त्रीको बजेट भाषण (लाइभ)
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण शुरू गरेका छन् । मंगलवार अपरान्ह करिब सवा ३ बजे शुरू भएको संघीय संसदको संयुक्त सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठकमा मन्त्री पुनले बजेट पेश गर्न गरेका हुन् । त्यसअघि मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको थियो । भिडियाे  https://www.youtube.com/watch?v=l_-rspoSq-c