काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धिदर हुने बताएका छन् ।
प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पुनले उत्पादनमूलक उद्योगको गतिविधि सङ्कुचित भए पनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको बताएका हुन् ।
चालू आर्थिक वर्षमा कूल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान छ । प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६अमेरिकी डलर पुग्ने अनुमान छ ।
चालू आर्थिक वर्षमा ३.९ प्रतिशतले आर्थिक वृद्धिदर हुन्छ : अर्थमन्त्री