काठमाडौं । कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नागरिकताको विषयमा जिल्ला अदालत धनुषाले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेकाे हाे ।
सिरोहियाको नागरिकतामाथि प्रश्न उठाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो। प्रहरीले पक्राउ पुर्जी जारी नगरी सिरोहिया अदालत गएका थिए। रिट विचाराधिन छ।
कान्तिपुर पब्लिकेशन्सका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी
सिरोहियाको नागरिकतामाथि प्रश्न उठाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो। प्रहरीले पक्राउ पुर्जी जारी नगरी सिरोहिया अदालत गएका थिए। रिट विचाराधिन छ।