नेपाल प्रहरीको डिआईजीमा चार जनाको बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका चार नायब महानिरीक्षक (डिआईजी)को बढुवा सिफारिस भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डिआईजीमा बढुवा सिफारिस गरेको हो ।

नेपाल प्रहरीको डिआईजीमा चार जनाको बढुवा सिफारिस (सूचीसहित)
काठमाडौ । नेपाल प्रहरीका चार नायब महानिरीक्षक (डिआईजी)को बढुवा सिफारिस भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डिआईजीमा बढुवा सिफारिस गरेको हो । बढुवामा हुने एसएसपीहरुमा कृष्णहरि शर्मा पोखरेल एक नम्बरमा, दानबहादुर कार्की दोस्रोमा, मनोज केसी तेस्रोमा र राजन अधिकारी चौथोमा बढुवा सिफारिस भएका छन् । बढुवा सूची