फाइल तस्बिर
काठमाडौं । पाँच किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार दुबईबाट आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय सुरेशकुमार र ३४ वर्षीय मोहनकुमार गणेशन रहेका एएसएसपी शर्माले बताए। पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे छ ।
पाँच किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार दुबईबाट आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय सुरेशकुमार र ३४ वर्षीय मोहनकुमार गणेशन रहेका एएसएसपी शर्माले बताए।

