सिरहाका प्रहरी प्रमुख प्रधान कार्यालय तानिए

आचार्यले भन्सारमा हुने तस्करीको सूचना लिएर बार्गेनिङ गरी आर्थिक प्रलोभनमा परेको आरोप मुख्यालयको छ । सिरहामा एसपी रमेश पण्डितलाई पठाइएको छ।

सिरहाका प्रहरी प्रमुख प्रधान कार्यालय तानिए
काठमाडौं । प्रहरी प्रधान कार्यालयले सिराहाका प्रहरी प्रमुख सन्तोष आचार्यलाई फिर्ता बोलाएको छ । प्रहरी उपरीक्षक आचार्य गत फागुनमा सिरहामा सरुवा भएका थिए । आचार्यले भन्सारमा हुने तस्करीको सूचना लिएर बार्गेनिङ गरी आर्थिक प्रलोभनमा परेको आरोप मुख्यालयको छ । सिरहामा एसपी रमेश पण्डितलाई पठाइएको छ।