सुनको मूल्य घट्यो

मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्य घट्यो
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोला २ हजार ७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।