बझाङ : २६३८ मतसहित एमालेका भण्डारीको अग्रता

यसैगरी माओवादी केन्द्रका जनक बहादुर बुढा १६८९ मतका साथ तेस्रो स्थानमा छन् । यसअघि बढुवा दोस्रो स्थानमा भएपछि पछिल्लो मत परिणामअनुसार भने तेस्रो स्थानमा पुगेका हुन् । यस्तै एकीकृत समाजवादीका उम्मेदवारले ९७४ मत पाएका छन् ।

बझाङ : २६३८ मतसहित एमालेका भण्डारीको अग्रता
काठमाडौं । बझाङ प्रदेशसभा १ को जारी मतगणनाअनुसार एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले अग्रता जारी राखेका छन् । उनले २६३८ मतका साथ अग्रता बनाउँदै गर्दा उनलाई कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले १९६४ मतका साथ पछ्याइरहेका छन् । यसैगरी माओवादी केन्द्रका जनक बहादुर बुढा १६८९ मतका साथ तेस्रो स्थानमा छन् । यसअघि बढुवा दोस्रो स्थानमा भएपछि पछिल्लो मत परिणामअनुसार भने तेस्रो स्थानमा पुगेका हुन् । यस्तै एकीकृत समाजवादीका उम्मेदवारले ९७४ मत पाएका छन् ।