काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इण्डिज ए विरुद्धको पहिलो टी–२० खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।
कीर्तिपुरस्थित मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमै सफलता हात पारेको हो ।
नेपालको लागि लागि वेस्ट इण्डिजको पहिलो विकेट कमलसिंह ऐरीले लिए । उनले पहिलो ओभरको अन्तिम बलमा जोन्सन चाल्र्सलाई बोल्ड आउट गरेका हुन् ।
वेस्ट इण्डिजविरुद्ध नेपाललाई पहिलो सफलता, कमलसिंह ऐरीले लिए विकेट
नेपालको लागि लागि वेस्ट इण्डिजको पहिलो विकेट कमलसिंह ऐरीले लिए । उनले पहिलो ओभरको अन्तिम बलमा जोन्सन चाल्र्सलाई बोल्ड आउट गरेका हुन् ।