आज फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ३५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ६७० रुपैयाँ कायम भएको छ ।

आज फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ३५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ६७० रुपैयाँ कायम भएको छ ।