तस्बिरमा हेर्नुहोस् कतारी 'राजा'को स्वागत

राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपतिले स्वागत गरेका छन् ।

तस्बिरमा हेर्नुहोस् कतारी 'राजा'को स्वागत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपतिले स्वागत गरेका छन् । तस्बिरः रत्न श्रेष्ठ / प्रदीपराज वन्त