काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बिहान १० बजेका लागि बैठक बोलाइएको हो ।
आजको बैठक मंगलबारबाट हुन लागेको कतारका शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका विषयमा केन्द्रित हुने बताइएको छ ।
बैठकमा संघीय संसद्को बजेट अधिवेशन आह्वानका विषयमा पनि छलफल हुने भएको छ ।
सिंहदबारमा मन्त्रिपरिषद्को बैठक बस्दै, यी हुन् एजेण्डा ?
आजको बैठक मंगलबारबाट हुन लागेको कतारका शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका विषयमा केन्द्रित हुने बताइएको छ ।