निसीखोला गाउँपालिका : रुखलाई पछ्याउँदै सुर्य

बागलुङ । निसीखोला गाउँपालिकामा गठबन्धनलाई नेकपा एमालेले पछाइरहेको छ । ३०० मतगणना हुँदा गठबन्धनको पक्षमा १४७ नेकपा एमालेको पक्षमा ११३ मत प्राप्त भएको छ । पालिका अध्यक्ष कांग्रेस : १४७ उपाध्यक्ष माओवादी : १३९ पालिका अध्यक्ष एमाले : ११३ उपाध्यक्ष एमाले : ११७ पालिका अध्यक्ष राप्रपा :…

निसीखोला गाउँपालिका : रुखलाई पछ्याउँदै सुर्य
बागलुङ । निसीखोला गाउँपालिकामा गठबन्धनलाई नेकपा एमालेले पछाइरहेको छ । ३०० मतगणना हुँदा गठबन्धनको पक्षमा १४७ नेकपा एमालेको पक्षमा ११३ मत प्राप्त भएको छ । पालिका अध्यक्ष कांग्रेस : १४७ उपाध्यक्ष माओवादी : १३९ पालिका अध्यक्ष एमाले : ११३ उपाध्यक्ष एमाले : ११७ पालिका अध्यक्ष राप्रपा : ९ पालिका उपाध्यक्ष राप्रपा : ७ पालिका अध्यक्ष स्वतन्त्र पुतली : ५