काठमाडौं । ८२ जना शाखा अधिकृतलाई पदस्थापन गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त शाखा अधिकृतहरूलाई पदस्थापनसहित कामकाजमा खटाइएको हो ।
उनीहरूलाई संघका मन्त्रालय र स्थानीय तहहरूमा पदस्थापन गरिएको छ ।
हेर्नुहाेस् सूची
८२ शाखा अधिकृतको पदस्थापन, को-कहाँ (सूचीसहित)
८२ जना शाखा अधिकृतलाई पदस्थापन गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त शाखा अधिकृतहरूलाई पदस्थापनसहित कामकाजमा खटाइएको हो ।

