राप्रपाको आकस्मिक बैठक बस्दै

सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ ।

राप्रपाको आकस्मिक बैठक बस्दै
काठमाडौं । सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले केही बेरमा बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छलफलमा नयाँ सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रापाले आकस्मिक बैठक बोलाएको हो ।