बढुवा भएका ८ एसपीको जिम्मेवारी ताेकियाे

ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरे एसपीमा बढुवा भएका थिए ।

बढुवा भएका ८ एसपीको जिम्मेवारी ताेकियाे
काठमाडौं । केही दिन अघि प्रहरी नायव उपरीक्षक (डिएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका प्रहरी अधिकारीहरूको पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले शुक्रवार नवनियुक्त एसपीहरूको पदस्थापन गरेका हुन् । ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरे एसपीमा बढुवा भएका थिए ।