काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्।
प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्।
उनले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर आजै राजीनामा बुझाएका छन्।
मुख्यमन्त्री शाहले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका थिए। विश्वासको मत पाउने अवस्था नभएपछि उनले राजीनामा दिएका हुन्।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्।

