पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति देखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्यमा ४ रुपैयाँ बढाइएको छ । डिजेल, मट्टितेल, हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको आयाल निगमले जन…

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति देखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्यमा ४ रुपैयाँ बढाइएको छ । डिजेल, मट्टितेल, हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको आयाल निगमले जनाएको छ । सोमबार बिहान १ बजेबाट लागूहुने गरी पेट्रोलको मूल्य बढाइएको निगमले जनाएको छ ।