यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् । बिहीबार बसेको बैठकले विभिन्न आठ निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् । बिहीबार बसेको बैठकले विभिन्न आठ निर्णय गरेको छ ।