देवकुमार नेपालीले नोट दिँदै भोट माग्दै गरेको तस्बीर सार्वजनिक

ढोरपाटन नगरपालिकाका मेयर पदका उम्मेदवार देवकुमार नेपालीले चुनावी प्रचारमा नोट दिँदै मत माग्दै गरेको तस्बीर सार्वजनिक भएको छ । बैशाख २३ गते शनिबार नेपालीले ढोरपाटन नगरपालिका–५ बुढाथोकमा नोट दिँदै भोट माग्दै गरेको तस्बीर सार्वजनिक भएको हो । नेपाली निकट एक नेताका अनुसार शनिबार बुढाथ…

देवकुमार नेपालीले नोट दिँदै भोट माग्दै गरेको तस्बीर सार्वजनिक
ढोरपाटन नगरपालिकाका मेयर पदका उम्मेदवार देवकुमार नेपालीले चुनावी प्रचारमा नोट दिँदै मत माग्दै गरेको तस्बीर सार्वजनिक भएको छ । बैशाख २३ गते शनिबार नेपालीले ढोरपाटन नगरपालिका–५ बुढाथोकमा नोट दिँदै भोट माग्दै गरेको तस्बीर सार्वजनिक भएको हो । नेपाली निकट एक नेताका अनुसार शनिबार बुढाथोकमा वृद्धाका लागि सम्मान स्वरुप नेपालीले नगद रकम दिएका हुन् । ढोरपाटन नगरपालिका ५ का वडाध्यक्ष लक्ष्मण पुनको गाउँमा भएको कार्यक्रम रकम वितरण गरिएको एक स्थानीले बताए ।