बागलुङ बस दुर्घटना अपडेट : घाइतेहरूकाे परिचय खुल्याे (नामसहित)

बागलुङको निसीखोला दुर्घटनामा परी घाइते भएका २५ जनालाई धौलागिरि अस्पताल बागलुङमा पठाइएको छ । पश्चिम रुकुमदेखि काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साँझ सवा ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

बागलुङ बस दुर्घटना अपडेट : घाइतेहरूकाे परिचय खुल्याे (नामसहित)
बागलुङको निसीखोला दुर्घटनामा परी घाइते भएका २५ जनालाई धौलागिरि अस्पताल बागलुङमा पठाइएको छ । पश्चिम रुकुमदेखि काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साँझ सवा ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । घाइतेहरुको विवरण . जिल्ला रुकुम पश्चिम मुसिकोट-१ बस्ने बर्ष ५२ को दसरथ नेपाली २. जिल्ला गुल्मी मदाने गापा १ बस्ने बर्ष २४ को गोबिन्द बोहरा (सहचालक) ३. जिल्ला रुकुम पश्चिम मुसिकोट नपा ३ बस्ने बर्ष ६५ को हर्क बहादुर केसी ४. जिल्ला रूकुम बोतलिवाङ गापा ७ बस्ने बर्ष ३५ को हिमबहादुर पाण्डे ५. जिल्ला गुल्मी मालिका गापा १ बस्ने बर्ष ५० को बलबहादुर पुन ६. जिल्ला सुर्खेत पञ्चपुरी नपा ८ बस्ने बर्ष २६ को लक्ष्मण बोगटी ७. जिल्ला रुकुम पश्चिम बस्ने बर्ष २२ को टिकाराम बिक ८. जिल्ला रूकुमकाे बर्ष नखुलेकाे शोभा थापा ९. जिल्ला रुकुम पश्चिम बोतलिवाङ गापा ११ बस्ने बर्ष २२ की सबिनापुन मगर १०. जिल्ला रूकुम मुसिकोट नपा ३ बस्ने बर्ष २४ को गणेश खड्का ११ जिल्ला काठमाण्डौ टोखा नपा ३ बर्ष २३ कि श्रीष्टी गैरे १२. जिल्ला डोल्पा त्रिपुरासुन्दरी नपा ३ बस्ने बर्ष २८ को आविस्कार धराला १३. जिल्ला रुकुम पश्चिम मुसिकोट नपा ३ बस्ने बर्ष २७ कि सरिता खड्का १४. ऐ बस्ने महिना ३ कि ज्ञानु ढकाल १५. जिल्ला ललितपुर महानगरपालिका १४ बस्ने बर्ष २४ कि अनुज्ञा भट्टराई १६. जिल्ला रुकुम पश्चिम मुसिकोट नपा ४ बस्ने बर्ष ४६ कि बिना शर्मा १७. ऐ बस्ने बर्ष ४४ कि कमला केसी १८ ऐऐ बस्ने बर्ष २० कि लक्ष्मी पुन मगर १९. ऐऐ ०३ बस्ने बर्ष ५५ को लिला केसी २०. ऐऐ बस्ने बर्ष ३० को ससिराम खड्का २१. जिल्ला रुकुम पश्चिम तलाखेत नपा ४ बस्ने बर्ष १८ कि सपना वली २२. ऐ सानोभेरी गापा १ बस्ने बर्ष २६ को दिनेश खड्का २३. ऐ. त्रिवेणी गा.पा१ बस्ने बर्ष २८ को हेमराज केसी २४. जिल्ला सिन्धुपाल्चोक जुगाल गापा २ बस्ने बर्ष २६ को देवेन्द्र रिजाल