सगरमाथा क्षेत्रमा पर्यटक

प्रमुख पर्यटकीय गन्तव्य सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमणमा पर्यटक । सिजन सुरु भएसँगै सगरमाथा सहितका हिमशृङ्खला अवलोकनका लागि स्वदेशी तथा विदेसी पर्यटक यहाँ पुग्ने गरेका छन् । तस्बिर : सुवास दर्नाल