कास्की केन्द्रबिन्दु भएर भूकम्प

कास्की केन्द्रबिन्दु भएर आज (शनिबार) बिहान भूकम्प गएको छ।

कास्की केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । कास्की केन्द्रबिन्दु भएर आज (शनिबार) बिहान भूकम्प गएको छ। बिहान ७ बजेर ३० मिनेटमा कास्कीको पार्से केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ४.० म्याग्निच्युडको भूकम्प गएको हो।