काठमाडौं । नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार जीबी भनिने गितेन्द्रबाबु राई पक्राउ परेकोबारे अहिलेसम्म कुनै जानकारी नआएको जनाएको छ।
जीबी राई पक्राउ परेको भन्ने हल्ला चलिरहेका बेला नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले बिहीबार बिहान अहिलेसम्म राई पक्राउ परेको जानकारी नआएको न्यूज खरीलाई जानकारी दिए ।
उनले भने, ‘जीबी राई पक्राउ परेकोबारे अहिलेसम्म कुनै जानकारी छैन।’
हालसम्म जीबी राई पक्राउ परेको जानकारी छैन : नेपाल प्रहरी
जीबी राई पक्राउ परेको भन्ने हल्ला चलिरहेका बेला नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले बिहीबार बिहान अहिलेसम्म राई पक्राउ परेको जानकारी नआएको न्यूज खरीलाई जानकारी दिए ।