काठमाडौं । केन्द्रमा नयाँ गठबन्धनसहितको सरकार बनेसंगै गण्डकी प्रदेशमा पनि त्यसको असर परेको छ । गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र)का दुई जना मन्त्री बर्खास्त भएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् । उनले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेर दुवै मन्त्रालय आफै मातहत राखेका छन् ।
गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्री बर्खास्त