४ दलबीच भएको ८ बुँदे सहमति सार्वजनिक, माओवादीलाई राष्ट्रिय सभाको अध्यक्ष

काठमाडौं । नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ । फागुन २१ गते चार दल नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच ८ बुँदे सहमति भएको हो । सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ ।