२७ रन जोड्दा नेपालले गुमायो दुवै ओपनर

त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

२७ रन जोड्दा नेपालले गुमायो दुवै ओपनर
काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । १२१ रनको लक्ष्य पछ्याएको नेपालले २७ रन जोड्दा दुवै ओपनरलाई गुमाएको हो । कुशल भुर्तेल ८ बलमा १२ रन र आसिफ शेख ८ बलमा ८ रन जोड्दै आउट भए । तेस्रो ओभरको तेस्रो बलमा कुशल र पाचौं बलमा आसिफ आउट भएका हुन् ।