प्रतिसले लिए एकै ओभरमा २ विकेट

प्रतिस जिसीले एकै ओभरमा २ विकेट लिएका छन्।

प्रतिसले लिए एकै ओभरमा २ विकेट
काठमाडौं । प्रतिस जिसीले एकै ओभरमा २ विकेट लिएका छन्। उनले आफ्नो ब्यक्तिगत दोस्रो ओभरको पहिलो र पाँचौ बलमा विकेट लिएका हुन्। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ९ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको छ। नेपालको लागि करण केसी र प्रतिस जिसीले समान २२/ विकेट लिए।