मोहन वैद्य निकट अखिल क्रान्तिकारीका कार्यकर्ताले गाउँपालिकाको शिक्षा शाखा प्रमुख ढकालमाथि दले कालोमोसो

मोहन वैद्य निकट अखिल क्रान्तिकारीले बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई कालोमोसो दलेका छन् ।

मोहन वैद्य निकट अखिल क्रान्तिकारीका कार्यकर्ताले गाउँपालिकाको शिक्षा शाखा प्रमुख ढकालमाथि दले कालोमोसो
रुपन्देही । मोहन वैद्य निकट अखिल क्रान्तिकारीले बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई कालोमोसो दलेका छन् । पालिकामा रहेका शिक्षा सम्बन्धी विभिन्न काममा ढकालले भ्रष्टाचार गरेको आरोप लगाउँदै संगठनले कारबाही गरेको दाबी गरेको छ । ढकाललाई कारबाही गरेपछि जारी गरेको विज्ञप्तिमा विभिन्न आरोप लगाइएको छ ।