काठमाडौं । लामो समयदेखि आन्दोलनमा रहेका लघुवित्त पीडितहरु सोमबार जबर्जस्ती संसद परिसरभित्र प्रवेश गरेका छन्। उनीहरु संसद परिसरभित्र छिरेपछि मर्यादापालकहरुले नियन्त्रणमा लिने प्रयास गरेका थिए।
केहीबेरमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आन्दोलनका क्रममा रहेका लघुवित्त पीडितहरु जबर्जस्ती संसद परिसरभित्र छिरेपछि केही क्षण उनीहरुलाई नियन्त्रणमा लिन हम्मे परेको थियो।
लघुवित्त पीडितहरु जबर्जस्ती संसद् परिसरभित्र छिरेपछि...
लामो समयदेखि आन्दोलनमा रहेका लघुवित्त पीडितहरु सोमबार जबर्जस्ती संसद परिसरभित्र प्रवेश गरेका छन्।

