काठमाडौं । आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घट्यो । चालु साताको पहिलो कारोबार दिन आज प्रि-ओपन सेसनमा १.३७ अंकले घटेको सेयर बजार २०६०.६८ विन्दुमा पुग्यो ।
यस सेसनमा ३१ कम्पनीको २ हजार ५२२ कित्ता सेयर किनबेच हुँदा १० लाख ९७ हजार ८५६ रुपैयाँको कारोबार भएको छ । सेसन अवधिमा १५ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
प्रि-ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से
आज प्रिओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घट्यो ।

