काठमाडौं । प्रतिनिधिसभा बैठक सुरू भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सांसदले सोधेका प्रश्नको उत्तर दिने कार्यसूची छ।
प्रधानमन्त्री दाहालको प्रश्नोत्तरपछि केही विधेयकहरू टेबुल हुनेलगायत कार्यसूचीमा उल्लेख छ।
प्रतिनिधिसभा बैठक सुरू
प्रतिनिधिसभा बैठक सुरू भएको छ।

