काठमाडौं । नेकपा (एमाले)का नेता ऐन महरले केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।
उनले केन्द्रीय सदस्यबाट दिएको राजीनामा आज बसेको सचिवालय बैठकले स्वीकृत गरेको हो । उनीसहित अर्का केन्द्रीय सदस्य सिराज अहमद फारूकीको राजीनामा पनि स्वीकृत भएको छ ।
गएको मंसिरमा महरको भनिएको ‘यौन काण्ड सम्बन्धी विवाद’को एक अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर, महरले अडियो आफ्नो नभएको दाबी गर्दै आएका छन् ।
'यौनकाण्ड'मा मुछिएका ऐन महरले दिए एमालेको केन्द्रीय सदस्यबाट राजीनामा
उनले केन्द्रीय सदस्यबाट दिएको राजीनामा आज बसेको सचिवालय बैठकले स्वीकृत गरेको हो । उनीसहित अर्का केन्द्रीय सदस्य सिराज अहमद फारूकीको राजीनामा पनि स्वीकृत भएको छ ।