काठमाडौं । कतार फिफा विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ ।
आइतबार राति भएको फाइनल खेलमा फ्रान्सलाई पेनाल्टीमा ४-२ ले पराजित गर्दै अर्जेन्टिना तेस्रो पटक विश्व विजेता बन्न सफल भएको हो ।
विश्वकप फुटबल २०२२ को विजेता बन्यो अर्जेन्टिना
कतार फिफा विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ ।

