नेपाललाई पहिलो ओभरमै झड्का, कुशल भुर्तेल आउट

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ को सुरुवात गर्न लागेको हो ।

नेपाललाई पहिलो ओभरमै झड्का, कुशल भुर्तेल आउट
काठमाडौं । नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको छ । कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेल म्यानको बलमा आउट भएका हुन् । पहिलो ओभरको समाप्तिमा नेपालले एक विकेटको क्षतिमा ८ रन बनाएको छ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज पाहुना टोली नामिबियासँग प्रतिष्पर्धा गर्दैछ । नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ को सुरुवात गर्न लागेको हो ।