नेपाल प्रहरीका १६ एसएसपीको सरुवा, को-कहाँ ?

नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एसएसपीको काज सरुवा गरेका हुन् ।

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा, को-कहाँ ?
काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एसएसपीको काज सरुवा गरेका हुन् ।