माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले जानकारी दिए । ‘संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरुका सम्बन्धमा दलको बैठक बस्न लागेको हो,’ नेता पौडेलले भने । हिउँदे अधिवेशन सोमबारदेखि नै सुरु हुँदैछ।