नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ । माघ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । गत वर्ष भने बैंकले सात प्रतिशत नगद र चार प्रतिशत बोनस सेयर दिएको थियो ।