हिउँमा अलपत्र

काठमाडौं । हिमपातका कारण मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । बिहीबार परेको हिमपातका कारण काठमाडौंबाट रुकुम पूर्वको सिमाना बागलुङमा पुगेका यात्रुहरु अलपत्र परेका हुन् ।