काठमाडौं । नेपाल वायु सेवा निगममा कार्यरत सबै 'क्याबिन क्रू' को करार नवीकरण हुने भएको छ । बिहीबार व्यवस्थापन पक्ष र 'क्याबिन क्रू' बीच करार नवीकरण गर्ने सहमति भएको हो ।
बुधबारदेखि उडान बन्द गरेर आन्दोलनमा उत्रिएका 'क्याबिन क्रू' का उडान क्षेत्र नै प्रभावित भएको छ ।
निगममा झण्डै १५० जनाभन्दा बढी 'क्याबिन क्रू' रहेको बताइएको छ । उनीहरूलाई करारमा नियुक्ति गर्ने व्यवस्था छ ।
वायु सेवा निगममा सबै 'क्याबिन क्रू' को करार नवीकरण हुने
बिहीबार व्यवस्थापन पक्ष र 'क्याबिन क्रू' बीच करार नवीकरण गर्ने सहमति भएको हो ।

